Featured

More Features

  • बेनीमा सातौ जेसीजकप फुटबल प्रतियोगीता सुरु

    बेनीमा सातौ जेसीजकप फुटबल प्रतियोगीता सुरु

    म्याग्दी ५ मंसिर । म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारमा बिहीबारदेखि जिल्लाव्यापी मावि स्तरीयत सातौं जेसीजकप फुटबल प्रतियोगीता सुरु भएको छ ।जिल्लाभरका ८ वटा विद्यालय ...1 comment

  • अन्नपुर्ण संरक्षण क्षेत्र

    अन्नपुर्ण संरक्षण क्षेत्र

    विश्वकै १० उत्कष्ठ गन्तब्यहरुमध्ये एक अन्नपुर्ण संरक्षण क्षेत्रबाट अन्नपुर्ण हिमालको आरोहणका लागि गैरहेका पर्यटकहरु । यो क्षेत्र पश्चिम नेपालको गण्डकी तथा धौलागिरी ...0 comments

  • गुर्जा हिमाल

    गुर्जा हिमाल

    म्याग्दीको गुर्जा गाँउबाट देखिने गुर्जा हिमालको मनोरम दृष्य । तस्विरः राजेश शाक्य थप तस्विरहरु भित्र ...0 comments

Browse our Featured collection

Latest News

  • म्याग्दीमा श्रीकृष्णगण्डकी महोत्सव

    21 Nov 2008

    म्याग्दी ६ मंसिर । पबित्र कालिगण्डकी नदीलाई प्रदुषणमुत्त बनाउने र दुर्लभ शालीग्रामको संरक्षण गर्ने उद्देश्यले पहिलो श्रीकृष्णगण्डकी ...

  • झोलुङ्गेपुल जिणवन्दै गएपछि पुल चुडीने अवस्थामा

    21 Nov 2008

    शहनशिला शर्मा पर्वत ६ मंसिर पर्वत जिल्लाको सदरमुकाम र कटुवाचौपारी जोड्ने नयाँपुल स्थित एकमात्र मोदीखोलामाथिको झोलुङ्गेपुल जिर्ण बन्दै गएपछि ...

  • पर्यटन सूचनामा नाङ्गो चलचित्र

    पर्यटन सूचनामा नाङ्गो चलचित्र

    21 Nov 2008

    क्रोएसियाका कम्प्युटर ह्याकरले पर्यटन सूचना केन्द्रका कम्प्युटरमाथि हमला गरी तिनमा नचाहिने सूचना हालिदिएपछि ...

  • क्यामपसमा तालाबन्दी

    21 Nov 2008

    सन्तोष गौतमम्याग्दी ६ मंसिर । अनेरास्ववियु क्रान्तिकारी ले आफ्ना कार्यकर्तालाई अनेरास्ववियुका कार्यकर्ताहरुले क्यामपस परिसरमै कुटपिट गरेको विरोधमा म्याग्दी बहुमुखी क्यामपसमा शुक्रबारदेखि अनिश्चीतकालीन तालाबन्दी ...

  • संगितकार राम थापा रहेनन्

    21 Nov 2008

    लोकगायक तथा संगीतकार राम थापाको आज बिहान २:३० बजे काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ। गायक थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो। उनकी ...

More News

Media Browser

Get the Flash Player to see this player.

Currently playing: poon hill ghorepani documentary part 2

Get the Flash Player to see this player.

Currently playing: poon hill ghorepani documentary part 1

Get the Flash Player to see this player.

Currently playing: khopra danda myagdi
  1. bsdal: hello admine k ho pic chai kp ...
  2. Kumar (Singapore): Good luck Jana priya secondary...
  3. suraj: keep it up beni online...
  4. KRISHNA KUMAR BARUWAL: this is a good process keep it...
  5. dal pun: malai dherai ramro lagyo ....
  6. dal pun: dhami jhakri sayad yako visio...

Subscribe

Subscribe to News Feed Subscribe to Comments Feed

Enter your email to receive updates:

Local News

  • झोलुङ्गेपुल जिणवन्दै गएपछि पुल चुडीने अवस्थामा

    शहनशिला शर्मा पर्वत ६ मंसिर पर्वत जिल्लाको सदरमुकाम र कटुवाचौपारी जोड्ने नयाँपुल स्थित एकमात्र मोदीखोलामाथिको झोलुङ्गेपुल जिर्ण बन्दै गएपछि चुडीने अवस्थामा पुगेको छ । झेालुङ्गे पुल का लठााहरु ब्ााट पुल ...0 comments

  • क्यामपसमा तालाबन्दी

    सन्तोष गौतमम्याग्दी ६ मंसिर । अनेरास्ववियु क्रान्तिकारी ले आफ्ना कार्यकर्तालाई अनेरास्ववियुका कार्यकर्ताहरुले क्यामपस परिसरमै कुटपिट गरेको विरोधमा म्याग्दी बहुमुखी क्यामपसमा शुक्रबारदेखि अनिश्चीतकालीन तालाबन्दी गरेको छ ।छात्राबासमा बस्दै आएका आफ्ना कार्यकर्ता जितबहादुर ...0 comments

  • म्याग्दीमा नयाँ पदमार्ग

    सन्तोष गौतम म्याग्दी ५ मंसिर । म्याग्दी जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ पदमार्ग संचालनमा ल्याईएको छ । जिल्लाको उत्तरी भेग घार गाविसको फलाते देखि प्रशष्ट पर्यटकीय संभावना बोकेको शिख ...1 comment

  • सांस्कृतीक मेला सम्पन्न

    सन्तोष गौतम म्याग्दी ५ मंसिर । आदीबासी जनजातीहरुको विभिन्न लोपोन्मुख सांस्कृतीको संरक्षण गर्ने उद्देश्यले म्याग्दीको भकिम्लीमा आयोजित एक हप्ते सांस्कृतीक मेला सकिएको छ । गत बिहीबारदेखि सुरु भएको मेला अबधिभर प्रत्येक ...0 comments

  • दृष्टीविहीन संचारकर्मी

    सन्तोष गौतम म्याग्दी ५ मंसिर । ू जहाँ इच्छा त्यहाँ उपायू भनेझै म्याग्दीका एक दृष्टिविहीन युवकले आफ्नो शारीरीक अवस्थालाई चुनौती दिदै संचारकर्मी पेशाको सुरुवात गरेका छन् । ताकम गाविस वडा न। ...0 comments

More in Local News

National News

  • संगितकार राम थापा रहेनन्

    लोकगायक तथा संगीतकार राम थापाको आज बिहान २:३० बजे काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ। गायक थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो। उनकी श्रीमती रजनी थापाले स्वर्गीय थापालाई दागबत्ती दिएका थिए।लामो ...0 comments

  • सिमा विवादवारे चीनले पनि वोल्नुपर्छः उपप्रधानमन्त्री

    ५मंसिर, काठमाण्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमलेकालापानी सिमा विवादको त्रिपक्षिय बिन्दुवारे चीनले पनि वोल्नुपर्नेबताउनुभएको छ ।आज चीनियाँ ...1 comment

  • सरकार ढाल्ने आन्दोलन शुरु गर्छौं- तरुण दल र नेविसंघ

    सरकार ढाल्ने आन्दोलन शुरु गर्छौं- तरुण दल र नेविसंघ अराजकता र आतंक मच्चाउने षड्यन्त्र हुदैछ- वाइसिएल र अखिल क्रान्तिकारी हत्यािहंसालाई स्थापित गर्न खोजिदैछ- प्ररायुसंघ र अनेरास्ववियू ...0 comments

  • पढ्न नपाएको भन्दै विद्यार्थीद्वारा विद्यालय तोडफोड

    धन बस्नेत पोखरा ५ मंसिर÷पोखरा उपमहानगरपालिका बगरस्थित राष्ट्रिय उच्चमाविमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । लोडसेडिङका कारण आफुहरुले पढन नपाएको भन्दै आक्रोषित विद्यार्थीहरुले विद्यालयको कक्षा कोठाका सम्पूर्ण झयालका सिसाहरु फुटालेका छन् । विद्यार्थीले ...0 comments

  • बैठक लम्बियो, कार्यकर्ता भेला अनिश्चीत

    बैठक लम्बियो, कार्यकर्ता भेला अनिश्चीत

    ४ मंसिर, काठमाण्डौ । राजनीतिक कार्यदिशाका विषयमा टुंगो लगाइ आज सकिने भनिएको केन्द्रीय समितिको वैठक लम्विएपछि माओवादीको राष्ट्रिय कार्यकर्ता भेलासमेत अनिश्चीत भएको ...0 comments

More in National News

Photo Gallery

Copyright © 2008 MyagdiNews.com. All rights reserved.
Design by Benionline Web Service.