श्रीमान्द्धारा ओछ्यानमा सुतेकी श्रीमतीको रहस्यमय हत्या
पर्वत जिल्लाको मुडिकुवा गाविस-८ स्थित रुग्दीमा आफ्नै घर राती सुतीरहेको अवस्थामा श्रीमानले धारिलो हसिया प्रयोग गरी एक्कासी श्रीमतीको हत्या गरेका छन् । शुक्रवार विहान चार वजेको समयमा श्रीमान शिव सापकोटा ले आफ्नी श्रीमती ४५
पर्वत जिल्लाका उत्तर र दक्षिण भेगका दुई दर्जन गाविसलाई सदरमुकाम जोड्ने मोदीखोलामा निर्माण हुन लागेको मोटरेवल पुल निर्माण कार्य अवरुद्ध वनेको छ । निर्माणाधिन पुललाई गतसाता आएको पहिरोले पुरेपछि निर्माण कार्यमा अवरोध आएको छ । २०६३
म्याग्दी÷ म्याग्दी उद्योग बाणिज्य संघको साउन ११ गते हुने ७ औं महाधिबेसनको तयारी अन्तीम चरणमा पुगेको छ । बाणिज्य संघका अध्यक्ष प्रमोद श्रेष्ठका अनुसार ११ साउमा हुने १५ बार्षिक साधारण सभा तथा ७ औ अधिबेसनको तयारी सबै पुरा भै सकेको छ ।
म्याग्दी÷सदरमुकाम बेनी बाट प्रकासन हुने पत्रिकाको संख्या अब २ पुगेको छ । बेनी बजारबाट निरन्तर रुपमा प्रकासन भएको रुप्से साप्ताहिकलाई सहयात्रीको रुपमा प्रकासीत भएको छ म्याग्दी साचार साप्ताहिक । २०५८ साल देखि प्रकासन आरम्भ भएको
बिद्यालयलाई समुदायमा हस्तान्तरण गरेपछि शिक्षाको गुुणस्तरमा सुधार
म्याग्दी १० साउन सरकारको मातहतमा रहेका बिद्यालयहरुलाई समुदायमा हस्तान्तरण गरिएपछि म्याग्दीको जिल्लाको शिक्षा क्षेत्रको गुणस्तरमा सुधार आउन थालेको छ । बिगत चार बर्षेखी म्याग्दीका प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका बिद्यालयहरु समुदायमा
आलुसँग धान साटेर जिविकोपार्जन गर्दै आएका पर्वत जिल्लाको भोकसिङ्गका कृषकहरु उत्पादीत आलुलाई स्टोरको समस्या भएपछि मारमा परेका छन् । धानवाली कमै मात्रामा फल्ने पर्वत जिल्लाको दक्षिणी दुर्गम भोक्सिङ्ग गाविसका कृषकहरुले आलु संग
गाउँघरका महिलाहरु यतिवेला सक्रिय रुपमा सामाजिक र आर्थिक विकासका कामहरुमा सक्रिय रुपमा लाग्न थालेका छन् । पर्वत जिल्लाको दुर्लुङ गाविसमा महिला विकास कार्यालय पर्वतको पहलमा २०६० सालमा समुहमा आवद्ध उद्यमशिल महिला विकास वहुउद्देश्यीय सहकारी संस्था
Updated: उद्योग बाणिज्य संघद्धारा तेज कालोबजारी नभएको स्पष्टीकरण
Updated: पेट्रोलियम पदार्थको ब्यापक अभाब कायमै रहँदा म्याग्दीका उपभोक्ताहरुले एक लिटर डिजेलको एक सय ७५ रुपैया तिरेर खवर बजारमा छाएपछि विहिवार विहान म्याग्दी काली विल्डर्सद्धारा आयोजित पत्रकार सम्मेलनमा भारतबाट १३० रुपैयाँमा तेल खरिद गरि आफ्नै प्रयोजनका लागि
परम्परागत व्यावसाय संरक्षण गर्नेलाइ १५ लाख पुरस्कार प्रदान
पर्वत/परम्परागत व्यावसायको संरक्षण गर्दै विपन्न दलित र जनजातिका परिवारहरुको आयआर्जन बढाउने परियोजना निर्माण गरेवापत पर्वत जिल्लाको एक गैरसरकारी संस्थाले १५ लाख रुपैयाको पुरस्कार पाएको छ । विकासद्धारा शान्तिलाई सवल बनाउने उद्धेश्यले विश्व
वर्षासँगै रोकियो कालीगण्डकीमा व्यावसायिक जल यातायात
पर्वत/ मुलुककै ठूलो जलविद्युत केन्द्र कालीगण्डकी ए मा पानी भण्डारणको लागि नदीमा वनेको जलाशयमा व्यावसायिक रुपमा वाह्रैमास संचालन हुने जल यातायात वषर्ासँगै नदिको वहाव वढेपछि ठप्प भएको छ । वर्षायाममा परेको अविरल वर्षाका कारण नदिको वहाव
भारत र चिन सिमा क्षेत्र जोड्ने सवैभन्दा छोटोदुरीको निर्माणधिन कालिगण्डकी राजमार्गमा पर्ने पर्वतको कर्ुघा देखि पाङ्गराङ्ग सम्मको १ किलोमिटर मोटरवाटो योङ्ग कम्युनिष्ट लीग वार्इृसियलले निर्माण गरेको छ । वाईसियलले सो मोटरवाटो २ हप्तादेखि श्रममा जुट्दै आएको छ भने र्सवसाधारणलाई सुविधा
जिल्ला प्रशासन पर्वतवाट यसवर्षराहदानी लिनेको संख्यामा कमी
पर्वत जिल्लामा वैदेशिक रोजगारीका निम्ति विदेशीनेहरुको संख्यामा आर्थिक वर्ष०६३/०६४ तुलनामा यस वर्ष कमी आएको छ । जसले गर्दा जिल्ला प्रशासनमा राजश्व संकलनमा समेत कमी आएको पाईएको छ । विगतको द्धन्द्धकालीन स्थितिवाट परिवर्तन भई मुलुक
नेपालको अग्रगामी पुनसंचनाको प्रारम्भ शैक्षिक विकासवाट थालनी गर्नुपर्ने
नेपाल विद्यार्थी संघका महामन्त्री गजेन्द्र वहादुर कार्कीले नयाँ नेपालको अग्रगामी परिवर्तन र पर्ुनसंचनाको प्रारम्भ शैक्षिक विकासवाट थालनी गर्नुपर्ने वताउनुभयो । थापाले वुधवार पर्वत जिल्लाको सदरमुकाम कुश्मावजारमा आयोजित पत्रकार
म्याग्दी, ६साउन । म्याग्दी जिल्लाको रुम गाउँ पहिरोको खतरामा परेको छ । बर्स बढ्दो रूपमा देखिने पहिरो वषर्ायाममा ठूूलो परिमाणमा तन्किने गरेकाले रुम गाउँ पहिरोको चपेटामा परेको हो ।
म्याग्दी, ६ साउन । पश्चिमी म्यादीको गर्ुजा सामुदायिक वनमा दस फुट लामो पाटे अजिङ्गर फेला परेको छ । स्थानीय सामुदायिक वनमा आइतबार काठ काट्ने क्रममा तर्ीथमान विकले सो अजिङ्गर भेटाएका गर्ुजाका सोमबहादुर छन्त्यालले बताउनुभयो ।
वारीभरी तरकारी उत्पादन गरेर विकि्र मनग्गे आम्दानी गर्ने उद्देश्यले तरकारी खेती गरेको कृषकहरुलाई वजारसम्म लग्ने वाटो र वजारभाउँको समस्या हुँदा मारमा परेका छन् । तरकारी खेतीवाट वार्षिक लाखौको आम्दानी गर्ने उत्तरी पर्वतको धाईरिङ्ग ३ का वासिन्दालाई घरमा
स्वास्थ्यकर्मि स्वास्थ्यकेन्द्रमा नवसेपछि विरामीहरु प्रभावित
पर्वत जिल्लाको थापाठाना गाविसस्थित एक उपस्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नवसेपछि पियनले चौकी खोलेर वस्दै आएका छन् । केन्द्रमा स्वास्थ्यकर्मी नवसेपछि सयौ विरामीहरुले उपचार गर्न अन्यत्रै जानुपर्ने वाध्यता आएको छ । थापाठाना उपस्वास्थ्य चौकीमा विगत एक वर्षेखि स्वास्थ्यकर्मी आउन छाडेपछि स्थानीयवासीहरु चार
पोखरा बाग्लुङ्ग सडकखण्डको पर्वत जिल्लाको शिवालय गाविस स्थित गुतेश्वर क्याम्पस गेट अगाडि बाग्लुङ्गबाट आउदै गरेको ग१च ३३२० नं.को मोटरर्साईकलको ठक्कर बाट चार वषिर्य बालिका गम्भीर र्घाईते भएकी छीन् । र्घाईते हुनेमा शिवालय-४ का दर्ुगा शर्माकी
पेट्रोलीयम पदार्थ लुकाएर राखेको आरोपमा पर्वत जिल्लाको पाङ गाविस स्थित छमर्केमा रहेको धनेश्वर इन्टरप्राइजेजका संचालक हरी सापकोटालाई अनुसन्धानको लागि थुनामा राखिएको छ । सापकोटाले गत वुधवार डिलरमा तीन हजार लिटर पेट्रोलियम पदार्थ विकि्रको लागि ल्याएर राखेको र