CA Election 2064

CA Election 2064

बेनीअनलाइन: First WebPortal Of Dhaulagiri!

Local News

+ मोदीवेनीमा वृद्धाश्रम खोलीने

+ म्याग्दीमा जिल्लाव्यापि फुटबल प्रतियोगिता

+ काजिमानको 'क' खेती र उनको गाउँ

+ १६ वर्षम्म कमाउन गएको छोरा नफर्कीएपछि

+ महाविर पुन सम्मानित

| More News |

 

National News

+ 'राजनितिक भ्रमण भारतबाटै शुरु गर्छु'

+ कर्मचारी थुन्दै सभासदहरु बिभिन्न कार्यालयमा

+ ल्हासाको रेललाई नेपालसम्म बिस्तारका लागि चीन सरकारसँग आग्रह गरेकोछु- प्रधनमन्त्री दाहाल

+ 'वाधकलाई पन्छाएर अघि बढ्छौं'

+ विश्व बैकद्वारा ८ अर्ब ८६ करोड अनुदान सहयोग

| More News |

 

Sport News

+ दमौलीको हैरान्स पहिलो खेलबाटै विदाई

+ तेस्रो अन्तरविद्यालयस्तरीय फुटबल भोलि शनिबारदेखि

+ एकदशकपछि एन्फा कास्कीलाई अञ्चलस्तरीय फुटबलको उपाधि

+ बेइजिङ पुगेकी क्याप्छाकी पहिलो चरणबाट घर फर्किइन्

+ ओल्मपिक शुरु क्यानडाको विजयी सुरुवात

| More News |

 

Articles

+ पवनकलीका लागि मन मिल्यो भने विवाह अघिको सेक्स उत्तम

+ गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रीको सङ्क्षिप्त जीवनी

+ यौन पर्यटनमा छलाङ मार्दैछ पोखरा

+ मै ठूली भइछुरे...लौरीले ट्याक्क―ट्याक्क―ट्याक्क

+ गणतन्त्रपछि पनि भत्ता

| More Articles |

मोदीवेनीमा वृद्धाश्रम खोलीने

पर्वत जिल्लाको मोदीवेनीमा रहेको तिर्थस्थलमा वृद्ध वृद्धाहरुको लागि आश्रम खोल्नका लागि निर्ण्र्ााभएको हो । धार्मिक दृष्टिकोणले महत्वपर्ूण्ा स्थानको रुपमा रहेको मोदीवेनीमा वृद्धवृद्धाहरुका लागि आश्रम निर्माणको लागि पर्वत तथा वाग्लुङ जिल्लाको वलेवाका वासीन्दाहरुले आवश्यक निर्ण्र्ाागरेका छन् । सो अवसरमा नागरीक समाज पर्वत र वाग्लुङले वृद्धाश्रम निर्माणका लागि

 

म्याग्दीमा जिल्लाव्यापि फुटबल प्रतियोगिता

म्याग्दी, केही वर्षयता खेलकुद गतिविधिले शुन्यता पाएको म्याग्दीमा युथ युनाईटेड युवा क्लको आयोजनामा आउँदो असोज ११ गते देखि १४ गते सम्म बेनीमा जिल्लाव्यापी फुटबल प्रतियोगिता हुने भएको छ ।
क्लबले बुधबार बेनीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको आयोजना गरिएको जानकारी गराएको हो । प्रतियोगितामा प्रथम, दृतिय र तृतिय हुनेलाई क्रमश २०, १० र ५ हजार पुरुष्कारको व्यवस्था गरिएको क्लवका सचिव कृष्ण कुमार विश्वकर्माले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

 

काजिमानको 'क' खेती र उनको गाउँ

म्याग्दी, हरेक मानिसको आ- आफ्नै इच्छा , चाहना र शौख हुन्छन । धेरै जसोकोर् इच्छा , चाहान र शौखहरु मिल्दा जुल्दा हुने गरेका छन । जिवनमा धेरै उपलव्धीमुलक काम गर्ने , नोकरी गर्ने , धन कमाउने , घर वनाउने , समाजसेवी बन्ने आदी इत्यादी । तर कसै कसैको भने फरक चाहान पनि हुदो रहेछ यो संसारमा जम्मेपछि । जिवनमा आनौठो काम गर्ने र त्यही काम मार्फ चिनिने शौख भएकाहरु भने विरलै मात्र भेट्न पाइन्छ ।

 

१६ वर्षम्म कमाउन गएको छोरा नफर्कीएपछि

म्याग्दी) ११ भदौ, म्याग्दीको ताकम गाविस वडा न. २ घारापानीका ३१ वषीइ वलाराम पौडेल विदेशिएको १६ वर्षवितिसक्दा समेत घर नफर्कीएपछी परिवार आँसुमा डुवेको छ ।
१६ वष अघि वि.स २०४९ मा गाउका साथीहरु संगै भारतको दिल्लीमा रोजगारीका लागि गएको वलाराम वेखवर वनेपछि उनका वृद्धा वुवा ७० वषर्ीय दिल्लीराम र आमा ५० वषीइ गोमावती सहित सम्पर्ुण्ा परिवार शोकमा दुवेको हो ।

 

महाविर पुन सम्मानित

राष्ट्रपति डा. रामवरण यादवले नेपाल जनप्रशासन सङ्घ -पान) द्वारा भाद्र १० गते काठमाण्डौमा आयोजित समारोहमा 'हेमबहादुर मल्ल सम्मान २०६४' बाट मेगासेसे पुरस्कार विजयी महावीर पुनलाई सम्मान गर्नुभयो ।
विसं २०४७ मा स्थापित पानले साल्ट्र ट्रेडिङ कर्पोरेसनको सौजन्यतामा स्थापित हेमबहादुर मल्ल सम्मान प्रदान गर्दै आएको छ । ग्रामीण सञ्चारको क्षेत्रमा सामुदायिक नेतृत्वका लागि श्री पुनलाई पानले पाँचौँ व्यक्तित्वका रूपमा सो पुरस्कारबाट सम्मान गरेको हो । सो सम्मानका साथ रु. एक लाख र सम्मानपत्र रहेको छ ।

 

१० दिनदेखी बेनी बिद्युतिय मारमा

म्याग्दी/गत शनिबार देखी अबरुद्ध बनेको बिद्युत सेबा सोमबार साँझ देखी संचालनमा आएको छ तर यतिखेर बेनीका जनतालाई विद्युत लाईन निल्नु न ओकल्नु भएको छ । त्यसको कारण हो भोल्टेज अपडाउन । न त विद्युत आउने ठेगान छ न त जाने । जव एउटा बल्ब बालिन्छ तर त्यो बल्व डिस्को लाइन जस्तो झिमिक झिमिक गर्छ । यस्तो विद्युतमा कसरी काम गर्ने ? स्मरणिय छ यतिखेर बेनीका सम्पुर्ण साइवर,कम्प्युटर इन्स्टिच्युट, रेमिटेन्स तथा म्याग्दी संचार सहकारी पुर्ण प्रभावित बनेको छ ।

 

म्याग्दीमा पत्रकारीता तालिम

म्याग्दी, युथ भिजन मिडीया हाउसको आयोजनामा शनिबारदेखि म्याग्दीको बेनीमा १५ दिने आधारभुत पत्रकारीता तथा रेडियो उद्घोषण तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी भरत पौडेलले वर्तमान संक्रमण कालिन देशको स्थितिमा संचारकर्मिहरुले संयमित , सन्तुलित र वास्तविकताको आधारमा समाचार तथा सुचना सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

 

शिक्षकहरुद्धारा शिक्षा कार्यालय ठप्प

म्याग्दी/नेपाल राष्ट्रिय शिक्षक संगठनले आज दिनभर जिल्ला शिक्षा कार्यालयको काम काज ठप्पा पारेका छन् ।
उनीहरुले बिगतमा पटक पटक शिक्षक र सरकार बिच भएका सहमतिलाई कार्यान्बयन गर्न यस्तो कदम चालेको बताएका छन् । आज जिल्ला शिक्षा अधिकरीलाई माग पत्र बुझाउदै दिनभर धर्ना दिएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति म्याग्दीको आयोजनामा बिहान १० बजे देखी १ बजे सम्म शिक्षा कार्यालयमा धर्ना दिईएको थियो ।

 

म्याग्दीका यातायात व्यावसायीहरु बिस्थापित हुने अबस्थामा

म्याग्दी ६ भदौ । म्याग्दीका यातायात व्यावसायीहरु बिस्थापित हुने अबस्थामा पुगेका छन । यातायात व्यावसायीहरुका अनुसार लामो समयदेखी पेट्रोलिय पदार्थको अभाब , महँगी , यातायात क्षेत्रमा हुने बन्द हडताल ,कमजोर सडक स्थीतीले गर्दा यातायातका साधनहरु संचानह हुन नसक्दा लगानि समेत ढुब्ने खतरा बढेको छ ।

 

म्याग्दीका ग्रामिण क्षेत्रमा उपभोग्य सामानको अभाव

म्याग्दी ६ भदौ , असार को दास्रो हप्ता देखि बषर्ाका कारण मोटरबाटो अबरुद्ध भएपछि ढुवानि हुन नसक्दा म्याग्दीको ग्रामिण क्षेत्रहरुमा दैनिक उपभोग्य सामानहरुको अभाव देखिन थालेको छ । म्याग्दीको बाबियाचौर , दरबाङ , अर्मन , निस्कोट , ओखरबोट , बिम , ताकम , मुना , मुदी , लुलाङ , मराङ लगायतका दर्जनौ गाबिसमा दैनिक उपभोग्य सामानहरुको अभाब देखिएको स्थानियबासीहरुले जानकारी दिएका छन ।

 

म्याग्दीमा विभिन्न निकायहरुबाट बाढीपिडितलाई राहत संकलन

म्याग्दी/कोशी ब्यारेजको बाँध भत्केर पानि बस्तीमा पस्दा बिस्थापीत भएकाहरुको लागी म्याग्दी उद्योग बाणिज्य संघले आज बिहान २४ हजार बढि आर्थिक सहयोग संकलन गरेको छ।
म्याग्दी उद्योग बाणिज्य संघ र महिला उद्यामी संघले संयुक्त रुपमा आज बिहानै देखी राहात संकलन सुरु गरेका थिए ।उनीहरुले २४ हजार १ सय ८४ नगद संकलन गरेका छन् । साथै ३० जोडा जुत्ता, बच्चाका

 

सडक दुर्घटनामा तिन र्घाईते एकको अवस्था गम्भीर

पोखरा वाग्लुङ राजमार्गको पर्वत जिल्लाको तिलाहार गाविस स्थित डिमुवामा विपरीत दिशावाट आएको ना३ख ४७२८नं.को मिनीवस र ग१ज ३५६९ नं.को जिप ठोकीदा विहिवार जिपमा सवार तिनजना यात्रु घाईते भएका छन् । र्घाईते हुनेमा पर्वत जिल्लाको तिलाहार गाविसकी १६ वषिर्य मुना जिसी, सोही गाविसस्थित वेतेनीकी ३६ वषिर्य सिमा लामा र आर्थिर गाविस डाँडाखर्कका १९ वषिर्य सुकराज गौतम रहेका छन् । र्घाईतेहरुको

 

पहिरोमा पुरिएर पाँच घाइते

५ भदौ, पर्वत । पर्वत जिल्लाको नाङ्गलीवाङ्ग गाविस ९ को फोर्सेमा आज विहान ८ वजे गएको पहिरोमा परि पाँच जना घाईते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भिर रहेको छ । मंगलवार राती १२ वजे पनि सोही ठाँउमा पहिरो गएको थियो । पहिरोमा परि गम्भिर घाईते भएका ४० वषिर्य वुधे नेपाली र माकुरी क्षेत्रीलाई उपचारका लागि वाग्लुङ्ग जिल्ला अस्पताल लगिएको छ । सामान्य घाईतेहरु धन वहादुर गुरुङ्ग,जित वहादुर जी.सी र कुलवहादुर

 

म्याग्दीका एकसय ३३ बिद्यालयका दुइसय चार तह समुदायमा हस्तान्तरण

सन्तोष गौतम
म्याग्दी ५ भदौ । सरकारको समुदायलाई विद्यालय हस्तान्तरण गर्ने निती अनुसार म्याग्दीका एक ३३ विद्यालयका दुइसय चार तह समुदायलाई हस्तान्तरण गरिएको छ । म्याग्दीका २५ माध्यमिक , ४७ निम्न माध्यमिक र एकसय ३२ प्राथमिक विद्यालय को तह समुदायमा हस्तान्तरण गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
देशका बिभिन्न राजनिती दल सम्बद्ध विद्यार्थी र शिक्षक संगठनले भने समुदायलाई विद्यालय हस्तान्तरण गरेर सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आरोप

 

मगर भाषाको विद्यालय

म्याग्दी, ५ भदौ । धौलागिरीमा नै पहिलो पटक यहाँको एक निजी विद्यालयले प्राथमिक तहमा मगरभाषाबाट पर्ढाई सञ्चालन गरेको छ । सदरमुकाममा रहेको बुद्ध एकेडेमिक प्राथमिक विद्यालयले सो भाषामा पर्ढाई सुरू गरेको हो । मगर जातिको उत्पत्ती र बाहूल्यता रहेको म्याग्दीमा अधिकांस मगर जातिकै बसोबास भएकाले आफ्नै मातृभाषामा पर्ढाई सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक देबीकुमारी थापाले बताउनुभयो ।
सदरमुकाममा बसोबास गर्ने मगर अभिभावकहरूको विशेष

 

महावीर पुनलाई सम्मान गरिने

काठमाडौँ, । नेपाल जनप्रशासन सङ्घ-पान)दारा प्रदान गरिने 'हेमबहादुर मल्ल सम्मान-२०६४' बाट महावीर पुनलाई सम्मान गर्ने निर्ण्र्ाागरिएको छ । श्री पुनलाई उहाँले इन्टरनेटको प्रविधिद्वारा ग्रामीण सूचना प्रविधिको पहुँच र विस्तारका अतिरिक्त सामुदायिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएबापत् सो सम्मान दिने निर्णय गरिएको हो । मुख्य सचिव डा. भोजराज घिमिरे संयोजक रहेको छनौट समितिले श्री पुनलाई छनौट गरेको हो ।

 

पुल मर्मतका लागि छुट्याइएको रकममा अनियमितता गर्नेमाथि कारवाहीको माग

पर्वत जिल्लाको कुर्घा गाविस-३ र पाङ्गराङ्ग गाविस-८ को विचमा रहेको लोवाखोलाको झोलुङ्गे पुल मर्मतका लागि जिविसवाट छुट्टएिको रकम अनियमितता भएको छ ।
पाङ्गराङ्ग गाविस- ८ का पर्ुण्ावहादुर कुँवरले जिल्ला प्रशासन कार्यलयमा उजुरी दर्ता गरी जानकारी दिए अनुसार जिल्लावाट झोलुङ्गे पुल मर्मतका लागि भनेर छुट्टएिको रकममध्ये सो पुल मर्मतका लागि छुट्टएिको रकममा उपभोक्ता समितिले नै अनियमितता गरेको जनाइएको छ ।

 

१ सय ६२ लिटर सौफी नष्ट

म्याग्दी/बेनी बजारका पसलहरुमा छापामार्दा भेटीएको एक सय ६२ लिटर सौफि आज जिल्ला प्रहरी कार्यालय म्याग्दीमा नष्ट गरीएको छ । बिभिन्न जिल्लामा सौफि नामको मदिरा सेबन बाट कयौंको ज्यान गएको खबर बारम्बार सुनिन थालेपछि जिल्ला प्रहरी, जिल्ला प्रसासन, नागरीक समाज, उपभोक्ता मञ्च र कोष तथा लेखा नियन्त्रण कार्यालयले संयुक्त रुपमा छापा मार्दा भेटीएको उक्त परिणामको मदिरा जिल्ला प्रहरी कार्यालय म्याग्दीमा

 

धौलागिरिमा पुनः लोडसेडिङ हुने

नेपाल विद्युत प्राधिकरण पर्वत शाखाको डिमुवास्थित मोदीखोला सवस्टेशनमा जडान भएको १५ एमभिएको ट्रान्सर्फमरको व्रेकरको खरावीले गर्दा धौलागिरिवासी पुन लोडसेडिङको मारमा पर्ने भएका छन् । गत वर्षमात्रै जडान गरिएको उक्त ट्रान्सर्फमरले काम गर्न छाडेपछि पुरानै पाँच ५ एमभिए क्षमताको ट्रान्सर्फमरवाट मात्र विद्युत आपर्ुर्ति हुने भएको छ । थोरै क्षमतामा विद्युति आपर्ुर्ति हुनेभएपछि

 

निशुल्क स्वास्थ्य सेवा कार्यक्रम नारामा मात्र सिमित

सरकारले गत बर्षो माघ १ गते देखि सबै बर्गका र्सबसाधारणहरुलाई समान स्वास्थ्य सेवा पुर्‍याउने उद्धेश्यले लागु गरेको निशुल्क स्वास्थ्य सेवा कार्यक्रम म्याग्दी जिल्लाका लक्षित बर्गका लागि नारामा मात्र सिमित बन्न पुगेको छ । सरकारले देशभरका स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने निति लागु गरेपछि म्याग्दीमा भने पर्याप्त जनशक्ति र जनचेतनाको कमिका कारण कार्यक्रम प्रभाबकारी बन्न

 

<< Previous 1 2 Next >>

बेनीअनलाइन: First WebPortal Of Dhaulagiri!

Face of the day came with new looks Cybernet Friends Network

Cyber net

sharley

28 Friends
sandeep

24 Friends
santosh

24 Friends
AAPSAN

22 Friends
harikarki

22 Friends
Join