CA Election 2064

CA Election 2064

बेनीअनलाइन: First WebPortal Of Dhaulagiri!

Local News

+ ऐतिहाँसीक ढोलथान भग्नाअबशेषमा परिणत

+ म्याग्दीमा उत्पादित चीजको माग बढ्दो

+ कागतीले बजार नपाएपछि ताकमका किसान चिन्तित

+ गाउँ गाउँमा एफ।एम रेडियो खुलेपनि हटेन कटुवाल प्रथा

+ गाउँ गाउँमा एफ।एम रेडियो खुलेपनि हटेन कटुवाल प्रथा

| More News |

 

National News

+ अव हावाबाट विजुली निकालिने

+ आठ बिद्यार्थी संगठनद्वारा इन्धन मूल्य घटाउन माँग

+ राप्रपा नेपालले देशैभर राष्ट्रबादी आन्दोलन गर्ने

+ जेलमा रहेकालाई छाड्न अनुरोध:प्रम

+ प्रधानमन्त्री स्वदेश प्रस्थान

| More News |

 

Sport News

+ आर्सनल हार्‍यो

+ भारतले जित्यो शृंखला

+ आर्से उपाधि यात्रामा

+ बेकह्याम एसी मिलानमा

+ खेलकूद मैदानको अभावमा खेलाडीहरु निरास

| More News |

 

Articles

+ पल पलमा सेक्स हुन्छ- नायिका पूजना प्रधान

+ प्रचण्ड, प्रभा र प्रकाश

+ ममताले दुइ करोड मागिथिइन् रे !

+ फेसबुक कुलत बन्न सक्ने

+ विपाशालाई नरमाइलो भो

| More Articles |

अव हावाबाट विजुली निकालिने

काठमाडौँ उपत्यकाको विद्युत माग जलविद्युतले थेग्न नसकेपछि भइरहेको लोडसेडिङ कम गर्न सरकारले यसै वर्षभित्र वायु ऊर्जा प्रविधिबाट २० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। योजना हो- काठमाडौँ उपत्यका वरपरका बेस्कन हावा चल्ने डाँडाहरुमा सार्वजनिक-निजी

 

आठ बिद्यार्थी संगठनद्वारा इन्धन मूल्य घटाउन माँग

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उल्लेख्य गिरावट आँउदा पनि बैज्ञानिक मूल्य समायोजन नगरिएको भन्दै आठ बिद्यार्थी संगठनले आन्दोलनको चेतावनी दिएका छन । नेपाल बिद्यार्थी संघको कार्यालयमा आज वसेको आठ बिद्यार्थी संगठनको बैठकले पाँच दिनभित्र

 

राप्रपा नेपालले देशैभर राष्ट्रबादी आन्दोलन गर्ने

१ मंसिर, हेटौडा/ आफुलाइ राजावादी पार्टी बताउने राप्रपा नेपालले राष्ट्रियता संकटमा परेको ठहर गर्दै देशब्यापी रुपमा राष्ट्रवादी आन्दोलन शुरु गर्ने भएको छ । हिजो अबेर हेटौंडामा सम्पन्न सो पार्टीको केन्द्रिय कमिटिको बैठकले यस्तो निर्णय गरेको हो । आन्दोलनका

 

जेलमा रहेकालाई छाड्न अनुरोध:प्रम

काठमाडौँ २९ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले क्षेत्रीय साजाल सुदृढ तुल्याउन तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्न बिम्स्टेक सम्मेलन सफल भएको बताउनुभएको छ । भारतको नयाँ दिल्लीमा सम्पन्न बिम्स्टेकको दोस्रो शिखर सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै आज

 

प्रधानमन्त्री स्वदेश प्रस्थान

नयाँदिल्लीभारत २९ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु यहाँ आयोजित बिमस्टेकको दोस्रो शिखर सम्मेलनमा भाग लिई आज स्वदेश प्रस्थान गर्नुभएको छ । नेपालको प्रतिनिधित्व गर्दै बिमस्टेक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल यही कात्तिक २७ गते यहाँ आइपुग्नुभएको थियो ।

 

छोरीद्वारा क्रिया

दमौली २७ कात्तिक । बाबुआमाको मृत्युपछि कि्रया बस्न छोरा नै चाहिन्छ भन्ने सामाजिक मान्यतालाई चुनौती दिँदै तनहुँ जिल्लाको क्यामिन गाविस वडा नं। ४ झिनुवाटार निवासी २२ वर्षीया महालक्ष्मी कार्की आफ्नो बाबुको कि्रयामा बसेकी छिन् ।

 

नेपाली जनताको हार हुनसक्छः प्रम

प्रधानमन्त्री प्रचण्डले समयमै नयाँ संविधान निर्माण नभए नेपाली जनताको हार हुने बताउनुभएको छ । संविधान निर्माण प्रकृया थाल्न ध्यानाकर्षण गराउँदै नेपाल पत्रकार महासंघले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्रीले संविधान निर्माणमा सरकार र आफ्नो पार्टी माओवादी संवेदनशील रहेको बताउनुभयो ।

 

'दलको नेता मै हु“'

काठमाडौं, कार्तिक २५ - संसदीय दलको नेता चयन नभएकोमा पार्टर्ीीत्र र बाहिर आलोचना भइरहेका बेला कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले संसदीय दलको नेता आफैं भएको घोषणा गरेका छन् । संसदीय दलको सोमबार बिहानको बैठकमा कोइरालाले दलको नेता आफैं भएको उल्लेख मात्र गरेनन्,

 

कालिगण्डकी महोत्सव

स्याङजा आँधीघाट २४ कात्तिक । पर्यटन तथा नागरिक उ८यनमन्त्री हिसिला यमीले आन्तरिक पर्यटन प्रबद्र्धनका लागि स्याङजावासीले गरेको अभ्यास पार्टीभन्दा माथि उठेर गरिएको कार्य भएको बताउनुभएको छ ।

 

यसैबर्ष हिल्सा नाका खोलिनेः गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले नेपाल र चीन बीच व्यापारिक सम्बन्ध विस्तार गर्नकालागि यसै बर्ष हुम्लाको हिल्सा नाका खोलिने बताउनु भएको छ । सो कुरा उहाँले एमाले हुम्लाको छैठौं जिल्ला अधिवेशनको उदघाटनकाक्रममा सम्बोधन गर्दै आइतवार हुम्ला सदरमुकाम सिमिकोटमा बताउनु भएको हो ।

 

कांग्रेस र तमलोपाद्वारा सदन अवरुद्ध गर्ने चेतावनी

नेपाली कांग्रेस र तर्राई मधेश लोकतान्त्रिक पार्टीले सेना समायोजनको विशेष कमिटिलाई संविधानविपरित भन्दै बिघटन गर्न माग गरेका छन् । संविधानसभा व्यवस्थापिकाको बैठकमा बोल्दै दुवै दलका सभासदहरुले बिघटन नगरे २३ कात्तिकबाट सदन अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

 

नेपाली ठिटो गिनिज बुकमा नाम लेखाउने अन्तिम तयारीमा

काठमाडौँ २० कात्तिक । लगातार धेरै समय पढेर विश्व कीर्तिमान राख्ने अठोट बोकेका २३ वर्षीय नेपाली नागरिक दीपक शर्मा बजगाईंले आफ्नो नाम गिनिज बुकमा लेखाउन आवश्यक कागजपत्र मिलाइसकेको बताउनुभएको छ ।

 

नवनिर्वाचित अमेरिकी राष्ट्रपतिलाई बधाई

काठमाडाँै २० कात्तिक । राष्ट्रपति डा।रामवरण यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाराक ओबामा विजयी हुनुभएकोमा बधाई दिनुभएको छ ।

 

अमेरिकाका लागि परिवर्तन आएको छ - अमेरिकी राष्ट्रिपति ओबामा

वासिङटन, २० कात्तिक/ अमेरिकी राष्ट्रिपति पदमा निर्वाचित बाराक ओबामाले बुधबार "संयुक्त राज्य अमेरिकाको लागि परिवर्तन आएको" बताउनुभयो र "आजको रात तपाईहरूको जित भएको छ" भन्दै हृवाइट हाउस पुग्ने आफ्नो अभियानमा सहयोग पुर्‍याएका आफ्ना

 

तीन नगरपालिकाको नाम परिवर्तन

२० कार्तीक, काठमाण्डौ/ सरकारले राजपरिवारको नाममा रहेको तीनवटा नगरपालिकाको नाम परिवर्तन गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले कञ्चनपुर जिल्लाको महेन्द्रनगर नगरपालिकालाइ भिमदत्त नगरपालिका, दाङको त्रिभुवन नगरपालिकालाइ घोराही नगरपालिका र पृथ्वीनारायण नगरपालिकालाइ गोर्खा नगरपालिका बनाउने निर्णय गरेको छ । त्यसैगरी राष्ट्रिय

 

इन्धनको मूल्य फेरी घट्यो

१६ कार्तिक, काठमाण्डौ । नेपाल आयल निगमले अन्तराष्ट्रिय भाउसंग समायोजन गर्न इन्धनको मूल्य पुनः घटाएको छ । निगम संचालक समितिको वैठकले पेट्रोल प्रतिलिटर ९० रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर ६५ रुपैयाँ र हवाइ इन्धन प्रतिलिटर ९५ रुपैयाँ कामय गर्ने निर्णय गरेको हो ।

 

'सेना समायोजन मुख्य एजेण्डा'

१६ कार्तिक, काठमाण्डौ । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले माओवादी छापामारको समायोजन र पुनस्थापना नेपालका अगाडी रहेको सवैभन्दा महत्वपूर्ण मुद्धा भएको बताउनुभएको छ । आफ्नो नेपाल भ्रमणको अन्त्यमा पत्रकार सम्मेलनको आयोजना गरी मुनले सेना समयोजनका सम्वन्धमा

 

तितो पोखे कोइरालाले मुनसंग

१६ कार्तिक, काठमाण्डौ । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नेपालमा अनमिनको भूमिका निष्पक्ष नभएको भन्दै राष्ट्रसंघका महासचिव वान कि मुनसंग तितो पोख्नुभएको छ ।

 

सरकार ढाल्ने मामुलि खेलमा कांग्रेस छैन- कोइराला

८ कार्तिक, बिराटनगर/ नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सत्ता ढाल्ने मामुलि कुरामा आफ्नो ध्यान नगएको बताउनुभएको छ । उहाँले संविधान निर्माण अहिले पहिलो प्राथामिकता भएको बताउँदै त्यसको लागि जनदवाव श्रृजना गर्न

 

बिजुली महसुल तिर्न ८ करोड: पुर्वराजपरिवारलाई म्याद

विद्युत् प्रँधिकरणले पुर्वराजा ज्ञानेन्द्र र परिवारले बिजुली बक्यौता १५ दिनभित्र नतिरे उनका विभिन्न दरबार र निवासका लाइन काट्ने भएको छ । पुर्वराजा, राजपरिवारका सदस्यहरूको दरबार, बंगला र निवासका नाममा प्राधिकरणको विद्युत् महसुल बक्यौता ७ करोड ७७ लाख रुपैया“ छ । यो रकममा १ करोड २५ लाख रुपैया“ जरिवाना छ ।

 

<< Previous 1 2 3 Next >>

बेनीअनलाइन: First WebPortal Of Dhaulagiri!

Face of the day came with new looks Cybernet Friends Network

Cyber net

diya4u

45 Friends
luvanarjun

44 Friends
harris

31 Friends
santosh

31 Friends
sandeep

31 Friends
Join

Banners & Links eXchange Email us for Link Exchange info@benionline.com.np

© Copyright 2007 Benionline.com.np, All Rights Reserved. जनाले बेनीअनलाइन हेर्दै हुनुहुन्छ ।