परमान्द
झाले उपराष्टपतिको शपथ लिने बेलामा नेपाली भाषामा शपथ नलिइ हिन्दी भाषामा
शपथलिएको र नेपाली भाषको अवहेलना गरेको भन्दै म्याग्दी बहुमुखी क्याम्पसका
बिद्यार्थीहरुद्धारा कालो झन्डा देखाउँदै गरेको प्रदर्शन । थप तस्विरहरु
श्रावणको सोमबार शिवजीको मन्दिरमा घुइचोलाग्ने गर्छ। म्याग्दीको गलश्वर र बेनीको शिवालय मन्दिरमा भक्तजनहरुको घुइचो लागेको छ भने महिलाहरुको हातमा हरियो चुरा र मेहेन्दीले सजिएको देख्न सकिन्छ। तस्विर बेनीअनलाइन
देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भई राष्ट्रपतिको चुनाव भैसक्दा पनि म्याग्दीको तिप्ल्याङका एक व्यक्तिले आफ्नो घरको पुजाकोठामा देवीदेवतासगै पर्ुव राजा विरेन्द्रको परिवारको तस्विर राखेर पुजा गर्दै आएका छन् ।
म्याग्दी सिङ्गाका एक किसान पलास्टिकको घर भित्र तरकारी खेती गर्दै । पलास्टिकको घरले अनुकुल बातावरण बनाउन सजिलो हुने भएकाले बेमैसमि तरकारी खेती गर्ने कृषकहरु यस तर्फआर्कषीत हुन थालेका छन । फोटो सन्तोष गौतम