CA Election 2064

CA Election 2064

बेनीअनलाइन: First WebPortal Of Dhaulagiri!

Local News

+ ऐतिहाँसीक ढोलथान भग्नाअबशेषमा परिणत

+ म्याग्दीमा उत्पादित चीजको माग बढ्दो

+ कागतीले बजार नपाएपछि ताकमका किसान चिन्तित

+ गाउँ गाउँमा एफ।एम रेडियो खुलेपनि हटेन कटुवाल प्रथा

+ गाउँ गाउँमा एफ।एम रेडियो खुलेपनि हटेन कटुवाल प्रथा

| More News |

 

National News

+ अव हावाबाट विजुली निकालिने

+ आठ बिद्यार्थी संगठनद्वारा इन्धन मूल्य घटाउन माँग

+ राप्रपा नेपालले देशैभर राष्ट्रबादी आन्दोलन गर्ने

+ जेलमा रहेकालाई छाड्न अनुरोध:प्रम

+ प्रधानमन्त्री स्वदेश प्रस्थान

| More News |

 

Sport News

+ आर्सनल हार्‍यो

+ भारतले जित्यो शृंखला

+ आर्से उपाधि यात्रामा

+ बेकह्याम एसी मिलानमा

+ खेलकूद मैदानको अभावमा खेलाडीहरु निरास

| More News |

 

Articles

+ पल पलमा सेक्स हुन्छ- नायिका पूजना प्रधान

+ प्रचण्ड, प्रभा र प्रकाश

+ ममताले दुइ करोड मागिथिइन् रे !

+ फेसबुक कुलत बन्न सक्ने

+ विपाशालाई नरमाइलो भो

| More Articles |

धामी झाँक्री

Dhami Jhakri
म्याग्दीको राम्चे गाउँमा सुरक्षित मातृत्व सम्बन्धि नाटक प्रस्तुत गर्दै स्थानिय महिलाहरु । म्याग्दीका महिलाहरुले सुरक्षित मातृत्वका बारेमा चासो देखाउन थालेका छन् ।तस्विर सन्तोष गौतम

।।

 

संरक्षणको अभवमा सरस्वती नाच


म्याग्दीको ताकम गाविसमा पर्ने ताकमकोटमा लोपोन्मुख सरस्वती नाच प्रस्तुत गर्दै मच्छीमका छन्त्यालहरु । संरक्षणको अभवा र युवा पुस्ताको वेवास्ताका कारण यो नाच लोप हुने अवस्थामा पुगेको हो । तस्विर सन्तोष गौतम

।।

 

१०८ धाराको स्थान


नेपालकै प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा रहेको १०८ धारामा स्नान गर्दै भक्तजनहरु । तस्विरः अमृत बास्कुने

।।

 

एकै बोटमा २ घारी केरा


ताकम गाविस वडा न। ७ मा पर्ने हिलापोखरीका कृषक खम्बे थापाको बगैचामा एउटा केराको बोटमा दुईवटा घरीफल फलेपछि स्थानियबासीहरु दंग परेका छन् । तस्विरः सन्तोष गौतम

।।

 

तिहारका केहि रमाइला तवस्वरहर


HTML clipboardतिहारका रमाइला तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस थप तस्विरहरु अपडेट गर्दै जानेछौं ।

।।

 

आज कुकुर तिहार

हिन्दुहरुको महान पर्वको दोस्रो दिनआज कुकुर तिहार सबै जनाले घर घरमा कुकुरको पुजा गर्दै।तस्विर बेनीअनलाइन

।।

 

लोपोन्मुख ब्यापार


प्लाष्टिक र धातुका सामानहरुले गर्दा लगभग विस्थापित भैसकेको डालो नाङ्लो विक्री गर्दै रुमका एक व्यापारी । उनीहरुले ग्रामिण भेगबाट डाला नाङ्ला खरिद गरी सदरमुकाम बेनीमा ल्याई १०० देखी २०० सम्ममा विक्री गर्ने बताँउछन । तस्विर बेनीअनलाइन

।।

 

बेनीको बजार जता माया.......


करिव १२ बर्ष अगाडी खिचिएको यो तस्विर पर्वत बेनी-बेनी पुल तरेपछि ब्याङ्करोडतर्फ जाने बाटोको हो ।

।।

 

अचम्मको केरा


बागलुङ नगरपालिका-१, रामरेखाका महेन्द्र आचार्यले लगाएको केराको बोटमा रहेको केराको घारी । जात पत्ता लाग्न नसकेको यो केराको घारीमा २२५० बटा कोसा छन् । केराको घारी अझै बढ्न सक्ने कृषी प्राविधिकहरुले बताएका छन‍ । यो अनौठो केराको घारी हेर्न बागलुङ बजार र आसपासका मानिसहरुको ओइरो लागेको छ । थप तस्विरहरु । तस्विरः सन्तोष गौतम

 

बर्षभरिको आम्दानी भित्राउने चटारो


म्याग्दीको मुख्य वाली धान भित्राउने क्रममा दुर्गम ताकम गाउका किसानहरु । यतिबेला किसानहरुलाइ धान भित्राउनको चटारो परेको छ । तस्विर सन्तोष गौतम

।।

 

<< Previous 1 2 Next >>

बेनीअनलाइन: First WebPortal Of Dhaulagiri!

Face of the day came with new looks Cybernet Friends Network

Cyber net

diya4u

45 Friends
luvanarjun

44 Friends
harris

31 Friends
santosh

31 Friends
sandeep

31 Friends
Join

Banners & Links eXchange Email us for Link Exchange info@benionline.com.np

© Copyright 2007 Benionline.com.np, All Rights Reserved. जनाले बेनीअनलाइन हेर्दै हुनुहुन्छ ।