Benionline, Beni Online, News From Beni bazar, Myagdi, Nepal

   

About us        Send news            contact us      .

 

First web portal of Dhaulagiri

BENIONLINE.com.np

धौलागिरीका खवर तत्कालै विश्वभर

 बेनीअनलाइन ब्लग भर्सन

blog.benionline.com.np

Fast Loading with simple Blog Layout ...

Benionline Announced Free

Web Design

   

- खेल समाचार

नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार भारतीय महारथी इस्ट बंगालमाथि १-० को विजय हात पारेर अर्को हप्तादेखि शुरू हुने एएफसी च्यालेन्ज कपको अन्तिम चरणका लागि उच्च मनोबल बटुलेको छ।च्यालेन्ज कप तयारीको क्रममा अघिल्लो दिन मात्र कोलकाता पुगेको नेपालले पहिलो अभ्यास खेलमा इस्ट बंगाललाई हराउँदा युवा विगर नीराजन खड्काले गोल गरे।

काठमाडौं, ८ साउन । अखिल नेपाल फुटबल सङ्घ -एन्फा) ले एएफसी च्यालेन्ज फुटबल प्रतियोगितामा सहभागी खेलाडी तथा अधिकृतको मनोबल बढाउन दैनिक १४ डलर प्रदान गर्ने निर्ण्र्ाागरेको छ ।
एएफसी च्यालेन्ज कपमा नेपाल अन्तिम चरणमा प्रवेश गरेका कारण एन्फाले सो निर्ण्र्ाागरेको हो ।

भारतको हैदरावादमा यही साउन १५ गतेदेखि आयोजना हुने एएफसी च्यालेन्ज कप-२००८ मा आफ्नो सहभागिता जनाउन २५ सदस्यीय नेपाली फुटबल टोली आज त्यर्सतर्फ प्रस्थान गर्‍यो ।अखिल नेपाल फुटबल सङ्घ -एन्फा)ले सो टोलीलाई आज बिदाई गरेको थियो । नेपाली फुटबल टोलीले खेल

युरो कप खेल्नेबलेलामा रष्ट्रिय टिममा नपरेका राउल अब पुन राष्टिय टिममा पर्ने सम्भावना देखिएको छ।स्पेनको राष्ट्रिय टोलीका नयाँ प्रशिक्षँक भिसेन्ट डेल बोस्कीले स्ट्राइकर राउल गोन्जालेजलाई टोलीमा र्फकाउन सकिने बताएका छन्।

Midfielder Chris Eagles made the most of a rare first-team start by earning Manchester United a draw in their Cape Town friendly against Kaizer Chiefs.
Gary Neville also turned out for a side that included six players who started last

हिमाल पारीको जिल्ला मनाङमा गल्फको खेल मैदान निर्माण गर्ने भएका छन् । मनाङबासीले बाहृय पर्यटक प्रवर्द्धन गर्न मनाङको पिसाङमा गल्फ मैदान निर्माण गर्ने योजना बनाएका हुन् ।

Manchester City have lost out to Italian side AC Milan in the race to sign Barcelona playmaker Ronaldinho. "AC Milan and Barcelona have reached an agreement in principle over the transfer

विश्व फुटबलको सर्वोच्च निकाय फपिले दक्षिण अप्रिmकाले २०१० को विश्वकप आयोजना गर्न नसकेमा वैकल्पिक आयोजकका रूपमा सम्भावना कायम राख्न ब्राजिलसँग छलफल गरिरहेको एक स्पेनिस खेलपत्रिकाले बिहीबार दाबी गरेको छ।

एसीसी ट्रफी एलाइट कप क्रिकेटमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार श्रीलंकाको कोलम्बोतर्फप्रस्थान गरेको छ ।मलेसियामा जुलाई २३ देखि अगस्ट ३ सम्म हुने प्रतियोगितामा सहभागिता जनाउनअघि अभ्यास खेल खेल्न त्यसतर्फप्रस्थान गरेको हो । नेपाली टिम श्रीलंकाबाट जुलाई २३ मा

नेपाल ओलम्पिक कमिटी विवादले बेइजिङ ओलम्पिक सहभागिता समस्यामा परेको एक समूहका अध्यक्ष ध्रुवबहादुर प्रधानले आइतबार दाबी गरेका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तक्रिर्यामा प्रधानले सरकारको निर्णय सहभागितामा समस्या आउन सक्ने बताए ।

अखिल नेपाल फुटबल संघ -एन्फा) विरुद्धको संयुक्त संर्घष्ा समितिले फुटबलको नाममा गठित दुवै फुटबल संघलाई विघटन गरी सबै पक्षलाई समेटेर लैजाने तदर्थ समिति गठनको माग शुक्रबार गरेको छ ।समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा तदर्थ समिति गठन गर्नुपर्ने र त्यसले ३५ दिनभित्र विधान

अखिल नेपाल फुटबल संघ -एन्फा) विरुद्धको संयुक्त संर्घष्ा समितिले फुटबलको नाममा गठित दुवै फुटबल संघलाई विघटन गरी सबै पक्षलाई समेटेर लैजाने तदर्थ समिति गठनको माग शुक्रबार गरेको छ ।समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा तदर्थ समिति गठन गर्नुपर्ने र त्यसले ३५ दिनभित्र विधान

युरो कप २००८ मा एक खेलमा ह्याट्रिक गर्ने र आफ्नो टिमलाइ र देशलाइ फाइनल सम्मको यात्रासम्म पुर्र्याउँन महत्वपूर्ण भुमिका निभाएका युरोकप २००८ का नायक डेभिड भिल्लालाइ अहिले इङलिस क्लबको आखामा परेका छन। कस्ले ल्याउँने पैसाको बोलीसुरु भएको बेलामा लिभरपुल अग्रस्थानमा

nadalटेनिसका दुई हस्ती, अनि इतिहासकै रोचक फाइनल खेल । अन्ततः राफल नाडलले पाँचपटकका विम्बल्डन च्याम्पियनलाई पछारेरै छोडे । अल इङ्ल्यान्ड क्लबको सेन्टर कोर्टमा स्थानीय समयअनुसार रातिको सवा नौ बजे फेडररले हानेको अन्तिम सट नेटमा

अमेरिकी भेनस विलियम्सले बहिनी सेरेनालाई पाखा लगाउँदै विम्बल्डन ओपन टेनिसको उपाधिरक्षा गरेकी छिन्। सेन्टर कोर्टमा भएको महिला एकलको फाइनलमा गत वर्षो विजेता भेनसले सेरेनालाई सोझो सेटमै रोकिन्। उनले ७-५, ६-४ को नतिजाबाट पाँचौं पटक विम्बल्डनको उपाधि जित्न सफल भइन्। यो

म्याग्दी १९ असार , खेलमैदानको अभाब भएपछि म्याग्दीका भलिबल खेलाडिहरु समस्यामा परेका छन । गत बर्षो असोजमा लामो समयदेखी बास्केटबल र भलिबल खेलमैदानको रुपमा प्रयोग गरिदै आएको सदरमुकाम बेनी कालिपुल को मैदान बसपार्कमा परिणत

युवा खेलाडीहरू सम्मिलित नेपालको क्यान-११ ले मैत्रीपर्ण ट्वान्टी-२० खेलमा भ्रमणकारी अस्टे्रलियन ओल्ड कलेजियन्सलाई १ सय ९ रनले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको क्यान-११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ६२ रन बनाएको थियो भने पाका खेलाडीहरूले

spain२४ बर्ष पछि कुनै ठुलो प्रतियोगिताको फाइनलमा पुगेको भने ४४ बर्ष पछि युरो कपको उपाधी चुम्दै नयाँ इतिहास रच्यो फनान्डो टोरेसको ३३ मिनेटमा हानेको एक गोलको मद्दतले स्पेनले आफ्नो अपराजित यात्रालाइ

germaneयुरो कपको पहिलो खेल आज नेपाली समय अनुसार आज रातको १२ः३० बजे भिड्ने छन। टर्की यो युरो कपमा पहिलो सेमीफाइनल हो । जर्मनी नयाँ रणनितिका साथ मैदानमा उत्रने छ भने टर्कीलाइ पनि कम आग्न सकिन्न ।

युरो कप अन्तर्गत आज राति भएको खेलमा स्पेन सेमिफाइनलमा पुगेको छ। उसले विश्वकप बिजेता इटालीलाइ पाखा लगाएको छ। खेलमा स्पेन पुरा अट्रयाकिङमा खेलेको थियो पुरा समयको खेल बराबरीमा सकिए पछि थप

- अन्य हेडलाइनहरु

इस्ट बंगाललाई हरायो नेपालले हिरो बने निराजन।
फुटबल खेलाडीलाई दैनिक १४ डलर
राकेश श्रेष्ठको नेतृत्वमा नेपाली टोलि भारत प्रस्थान
राउल टोलीमा र्फकन सक्ने
Kaizer Chiefs 1-1 Man Utd

 

समाचार हेडलाइन

धौलागिरीको खवर

+ श्रीमान्द्धारा ओछ्यानमा सुतेकी श्रीमतीको रहस्यमय हत्या

+ पहिरोले निर्माणाधिन पुलमा अवरोध

+ उद्योग बाणिज्यसंघको अधिबेसन तयारी अन्तीम

+ म्याग्दीमा थपियो पत्रिका

+ बिद्यालयलाई समुदायमा हस्तान्तरण गरेपछि शिक्षाको गुुणस्तरमा सुधार

राष्ट्रिय खवर

+ बस खोलामा खस्दा २३ घाइते, १० गम्भिर

+ र्सार्कमा नेपाली टोलीको नेतृत्व प्रधानमन्त्री कोइरालाले गर्नुहुन्छ- परराष्ट्रसचिव आचार्य

+ माओबादीलाई एक्ल्याउन कोइराला छलफलमा

+ विद्यार्थी र सरकारवीच सहमति

+ सरकारको नेतृत्व गर्न माओवादीलाई चौबीस दलको आग्रह

खेल खवर

+ इस्ट बंगाललाई हरायो नेपालले हिरो बने निराजन।

+ फुटबल खेलाडीलाई दैनिक १४ डलर

+ राकेश श्रेष्ठको नेतृत्वमा नेपाली टोलि भारत प्रस्थान

+ राउल टोलीमा र्फकन सक्ने

+ Kaizer Chiefs 1-1 Man Utd

प्रवासी खवर

+ साउदी अरब स्थित २ नेपाली चेली दलाल द्धारा बन्दी

+ मृत्तक सिता राम का परिवारलाई आर्थीक सहयोग

+ मलेसियामा एक नेपाली कामदारको मृत्यु

+ साउदी अरेवियामा रहेका नेपाली कामदार बारेमा जानकारी

+ माल्दिभ्समा १ नेपाली कामदारको मृत्‍यु

 

 

Face of the day came with new looks Cybernet Friends Network

Cyber net

sharley

23 Friends
sandeep

22 Friends
AAPSAN

22 Friends
harikarki

21 Friends
harris

21 Friends
Join
Tags:tag cloudtag cloud

© Copyright 2006-2008 Benionline.com.np, All Rights Reserved.hit counters