CA Election 2064

CA Election 2064

बेनीअनलाइन: First WebPortal Of Dhaulagiri!

Local News

+ मोदीवेनीमा वृद्धाश्रम खोलीने

+ म्याग्दीमा जिल्लाव्यापि फुटबल प्रतियोगिता

+ काजिमानको 'क' खेती र उनको गाउँ

+ १६ वर्षम्म कमाउन गएको छोरा नफर्कीएपछि

+ महाविर पुन सम्मानित

| More News |

 

National News

+ 'राजनितिक भ्रमण भारतबाटै शुरु गर्छु'

+ कर्मचारी थुन्दै सभासदहरु बिभिन्न कार्यालयमा

+ ल्हासाको रेललाई नेपालसम्म बिस्तारका लागि चीन सरकारसँग आग्रह गरेकोछु- प्रधनमन्त्री दाहाल

+ 'वाधकलाई पन्छाएर अघि बढ्छौं'

+ विश्व बैकद्वारा ८ अर्ब ८६ करोड अनुदान सहयोग

| More News |

 

Sport News

+ दमौलीको हैरान्स पहिलो खेलबाटै विदाई

+ तेस्रो अन्तरविद्यालयस्तरीय फुटबल भोलि शनिबारदेखि

+ एकदशकपछि एन्फा कास्कीलाई अञ्चलस्तरीय फुटबलको उपाधि

+ बेइजिङ पुगेकी क्याप्छाकी पहिलो चरणबाट घर फर्किइन्

+ ओल्मपिक शुरु क्यानडाको विजयी सुरुवात

| More News |

 

Articles

+ पवनकलीका लागि मन मिल्यो भने विवाह अघिको सेक्स उत्तम

+ गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रीको सङ्क्षिप्त जीवनी

+ यौन पर्यटनमा छलाङ मार्दैछ पोखरा

+ मै ठूली भइछुरे...लौरीले ट्याक्क―ट्याक्क―ट्याक्क

+ गणतन्त्रपछि पनि भत्ता

| More Articles |

दमौलीको हैरान्स पहिलो खेलबाटै विदाई

पोखरा, ११ भदौ/पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको पाहुना टोली हैरान्स क्लब दमौली बुधबार पराजित हुदैं २१ औं क्लबस्तरीय आमन्त्रण नकाउट फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । स्थानीय भण्डारढीस्थित खेलमैदानमा सम्पन्न प्रतिस्पर्धामा हैरान्स क्लब पोखरा विश्वविद्यालयसित

 

तेस्रो अन्तरविद्यालयस्तरीय फुटबल भोलि शनिबारदेखि

पोखरा/सहारा क्लबको आयोजनामा भोलि शनिबारदेखि कास्की जिल्ला व्यापी तेस्रो अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता शुरुहुने भएको छ । शनिबारदेखि हुने शहीद भीमसेन दाहाल स्मृति रनिङ कप फुटबल प्रतियोगितामा कास्कीका ४८ विद्यालयको सहभागिता रहेको छ ।

 

एकदशकपछि एन्फा कास्कीलाई अञ्चलस्तरीय फुटबलको उपाधि

गोरखा/एक दशकपछि प्रतियोगितामा आफनै जर्सर्ीी उपस्थिति जनाएको कास्की जिल्ला फुटबल संघको टोली पोखरा ११ ले सुखद शुरुवात गरेको छ । अलस्टार क्लब आवुँ खैरेनीको आयोजनामा गोरखामा सम्पन्न अञ्चलस्तरीय फुटबल प्रतियोगिताको उपाधि जित्दै कास्की जिल्ला फुटबल संघले आफनो फुटबल छवि प्रष्टाएको हो ।

 

बेइजिङ पुगेकी क्याप्छाकी पहिलो चरणबाट घर फर्किइन्

चीनमा जारी २९औं गृष्मकालीन ओलम्पिक खेलकुदमा सहभागी नेपालकी सुटिङ खेलाडी फुलमाया क्याम्छाकी छनोट चरणबाटै घर फर्कने भएकी छन् । शनिबार बिहान बेइजिङ सुटिङ रेञ्ज हलमा भएको दश मिटर एयर राइफलको छनोङ रेञ्ज हलमा भएको दश मिटर एयर

 

ओल्मपिक शुरु क्यानडाको विजयी सुरुवात

२९औं गिष्मकालिन बेइजिङ ओलम्पिकको औपचारिक उद्घाटनको दुई दिनअघि बुधबार सुरु भएको महिला फुटबल प्रतियोगितामा क्यानडाले विजयी सुरुवात गरेको छ । पहिलोपटक ओलम्पिक महिला फुटबलमा

 

राष्ट्रपति कप महिला फुटबल प्रतियोगिता हुने

बारा जिल्ला सिमरास्थित नवजनजागृति क्लबले आउँदो असोज १ गतेदेखि प्रथम गणतान्त्रिक राष्ट्रपति कप महिला फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको क्लबका अध्यक्ष राजकुमार भट्टराईबाट थाहा भएको छ । देशका १६ जिल्लाका महिला फुटबल क्लबहरू सहभागी हुने प्रतियोगितामा विजयी हुने

 

छात्रा डबल्स तर्फो उपाधि कुमुदिनीहोम्सलाई, अरु फाइनल आज

पोखरा, १८ साउन/कास्की जिल्ला व्याण्डमन्टिन संघको आयोजनामा सञ्चालित प्रथम कास्की जिल्ला अन्तरक्याम्पस स्तरीय व्याडमिन्टन प्रतियोगितामा छात्रा तर्फा उपाधि कुमुदिनी होम्स उच्चमाविले जितेको छ । कुमु्दिनीका सुष्मिता गुरुङ र अनिता गुरुङको जोडीले ग्लोबल कलेजियटका

 

युरो इतिहासमा सबै भन्द बढि नाफा २००८ मा

युरो २००८ फुटबल च्याम्पियनसिपले कीर्तिमानी २५ करोड युरो (३९.२ करोड अमेरिकी डलर) बराबरको नाफा भएको युरोपेली फुटबलको सर्वोच्च अंग युइएफएले जनाएको छ।अस्ट्रिया र स्विट्जरल्यान्डले संयुक्त आयोजना गरेको युरो २००८ का लागि करिब १ अर्ब ३० करोड युरो लगानी भएको थियो। युरो २००८ का अध्यक्ष मार्टिन

 

नेपाल एसीसी इलाइट कप ट्रफी क्रिकेटको सेमीफाइनलमा

नेपाल मलेसियामा जारी एसीसी इलाइट कप ट्रफी क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। सोमबार सम्पन्न समूहगत चरणको आफ्नो तेस्रो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो ।

 


नेपाल पहिलो र दोस्रो खेल बिजयी

पारस खडकाको उत्कृष्ट प्रदर्शनले नेपालले एसीसी ट्रफी एलाइट क्रिकेटको आफ्नो पहिलो खेलमा हङकङलाई ४४ रनले हराएको छ ।पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सात विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो । नेपालको जितमा नायक बनेका पारसले ८१ रन योगदान गरे । मलेसियाको सेलाङ्गर र्टर्फक्लबमा भएको

 

इस्ट बंगाललाई हरायो नेपालले हिरो बने निराजन।

नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार भारतीय महारथी इस्ट बंगालमाथि १-० को विजय हात पारेर अर्को हप्तादेखि शुरू हुने एएफसी च्यालेन्ज कपको अन्तिम चरणका लागि उच्च मनोबल बटुलेको छ।च्यालेन्ज कप तयारीको क्रममा अघिल्लो दिन मात्र कोलकाता पुगेको नेपालले पहिलो अभ्यास खेलमा इस्ट बंगाललाई हराउँदा युवा विगर नीराजन खड्काले गोल गरे।

 

फुटबल खेलाडीलाई दैनिक १४ डलर

काठमाडौं, ८ साउन । अखिल नेपाल फुटबल सङ्घ -एन्फा) ले एएफसी च्यालेन्ज फुटबल प्रतियोगितामा सहभागी खेलाडी तथा अधिकृतको मनोबल बढाउन दैनिक १४ डलर प्रदान गर्ने निर्ण्र्ाागरेको छ ।
एएफसी च्यालेन्ज कपमा नेपाल अन्तिम चरणमा प्रवेश गरेका कारण एन्फाले सो निर्ण्र्ाागरेको हो ।

 

राकेश श्रेष्ठको नेतृत्वमा नेपाली टोलि भारत प्रस्थान

भारतको हैदरावादमा यही साउन १५ गतेदेखि आयोजना हुने एएफसी च्यालेन्ज कप-२००८ मा आफ्नो सहभागिता जनाउन २५ सदस्यीय नेपाली फुटबल टोली आज त्यर्सतर्फ प्रस्थान गर्‍यो ।अखिल नेपाल फुटबल सङ्घ -एन्फा)ले सो टोलीलाई आज बिदाई गरेको थियो । नेपाली फुटबल टोलीले खेल

 

राउल टोलीमा र्फकन सक्ने

युरो कप खेल्नेबलेलामा रष्ट्रिय टिममा नपरेका राउल अब पुन राष्टिय टिममा पर्ने सम्भावना देखिएको छ।स्पेनको राष्ट्रिय टोलीका नयाँ प्रशिक्षँक भिसेन्ट डेल बोस्कीले स्ट्राइकर राउल गोन्जालेजलाई टोलीमा र्फकाउन सकिने बताएका छन्।

 

Kaizer Chiefs 1-1 Man Utd

Midfielder Chris Eagles made the most of a rare first-team start by earning Manchester United a draw in their Cape Town friendly against Kaizer Chiefs.
Gary Neville also turned out for a side that included six players who started last

 

खेल पर्यटन प्रवर्द्धन गर्न मनाङमा गल्फ मैदान बनाइने

हिमाल पारीको जिल्ला मनाङमा गल्फको खेल मैदान निर्माण गर्ने भएका छन् । मनाङबासीले बाहृय पर्यटक प्रवर्द्धन गर्न मनाङको पिसाङमा गल्फ मैदान निर्माण गर्ने योजना बनाएका हुन् ।

 

Ronaldinho to sign for AC Milan

Manchester City have lost out to Italian side AC Milan in the race to sign Barcelona playmaker Ronaldinho. "AC Milan and Barcelona have reached an agreement in principle over the transfer

 

ब्राजिलमा र्सन सक्छ विश्वकप

विश्व फुटबलको सर्वोच्च निकाय फपिले दक्षिण अप्रिmकाले २०१० को विश्वकप आयोजना गर्न नसकेमा वैकल्पिक आयोजकका रूपमा सम्भावना कायम राख्न ब्राजिलसँग छलफल गरिरहेको एक स्पेनिस खेलपत्रिकाले बिहीबार दाबी गरेको छ।

 

विनोद दासको नेतृत्वमा नेपाली टिम श्रीलंका प्रस्थान

एसीसी ट्रफी एलाइट कप क्रिकेटमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार श्रीलंकाको कोलम्बोतर्फप्रस्थान गरेको छ ।मलेसियामा जुलाई २३ देखि अगस्ट ३ सम्म हुने प्रतियोगितामा सहभागिता जनाउनअघि अभ्यास खेल खेल्न त्यसतर्फप्रस्थान गरेको हो । नेपाली टिम श्रीलंकाबाट जुलाई २३ मा

 

ओलम्पिक सहभागिता समस्यामा

नेपाल ओलम्पिक कमिटी विवादले बेइजिङ ओलम्पिक सहभागिता समस्यामा परेको एक समूहका अध्यक्ष ध्रुवबहादुर प्रधानले आइतबार दाबी गरेका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तक्रिर्यामा प्रधानले सरकारको निर्णय सहभागितामा समस्या आउन सक्ने बताए ।

 

<< Previous 1 2 3 Next >>

बेनीअनलाइन: First WebPortal Of Dhaulagiri!

Face of the day came with new looks Cybernet Friends Network

Cyber net

sharley

28 Friends
sandeep

24 Friends
santosh

24 Friends
AAPSAN

22 Friends
harikarki

22 Friends
Join

Banners & Links eXchange Email us for Link Exchange info@benionline.com.np

© Copyright 2007 Benionline.com.np, All Rights Reserved. जनाले बेनीअनलाइन हेर्दै हुनुहुन्छ ।